Nepali Dictionary : Learn English ?? 6.0

ライセンス: 無料 ‎ファイルサイズ: 10.28 MB
‎ユーザー評価: 2.2/5 - ‎3 ‎投票

に関しては Nepali Dictionary : Learn English ??

私たちは、高度なレベルの辞書で私たちのネパール辞書アプリのブランドの新しい更新を導入することを誇りに思っています。今回のアップデートでは、ユーザーが英語能力を向上させるため、正確さ、使いやすさ、ツールに焦点を当てました。 このアプリは、2つの辞書が含まれています - 英語 - ネパール語辞書とネパール語 - 英語辞書。どちらも、クバタマニ・ゴータムが執筆した、非常に引用された本に基づいています。 主な特長 1) 包括的な単語一覧 -20,000以上の英語の単語の意味と高度なレベルの単語を含む30,000のネパール語の意味が含まれています。 2) 完全にオフライン - 私たちは、彼らがインターネットにアクセスしていない場合でも、私たちのユーザーがそれを使用できるように、アプリ内の私たちの全体の辞書を含めています。また、ユーザーがインターネットに接続したら、辞書をオンエアで更新する方法も提供しました。 3) 双方向辞書 -私たちは、このアプリは、同様にネパール語を学んでいるユーザーに有用であるように - 私たちは、英語とネパール語とネパール語に2つの辞書が含まれています。 4) 単語の発音を学習する - このアプリは、ユーザーが正しく単語を発音する方法を学ぶのに役立ちます。例えば、多くのネパール人は「ジャガイモ」を「पोटेटो」と発音しますが、正しい発音は「पटे(इ)ट #2379;」です。 5) 画像とイラスト この辞書には、野菜、動物、果物などの重要なカテゴリーの単語の画像が含まれています。 6) ワードゲーム - 私たちは、ユーザーが彼らの言語学習を改善するのに役立つ多くの単語ゲームが含まれています。 १० लाख भन्दा बढी डाउनलोड भइसकेको यो "हाम्रो नेपाली-English Dictionary" app सन् २०१६ मा प्रथम पटक सार्वजनिक भएसँगै हाल यसलाई दैनिक लाखौँ प्रयोगकर्ताहरूले नियमित साथ दिँदै आइरहनुभएको छ । एण्ड्रोइड मोबाइलमा एकपटक डाउनलोड गरिसकेपछि प्रयोग गर्न इन्टरनेट नचाहिने यो नेपालकै पहिलो Offline Dictionary app हो । नेपाली शब्दका अंग्रेजी अर्थ अथवा अंग्रेजी शब्दका नेपाली अर्थ हेर्न, बुझ्न, सिक्न र उच्चारण सुन्न मोबाइलमा यसअघि अन्य विकल्प थिएनन् । पहिलो संस्करण कक्षा १० सम्मका स्कूले विद्यार्थीहरूमा उपयोगी हुने खालका सीमित शब्दहरू राखेर सार्वजनिक गरिएको थियो । आज सार्वज�ियो । आज सार्वजनिक यस नयाँ संस्करण भने झन् तीक्ष्ण भएर नेपाली तथा अंग्रेजीका प्रशस्त शब्दहरूसहित Play Store मा उपलब्ध छ । स्कूले तहबाट माथि उठेर अब यो "हाम्रो नेपाली-English Dictionary" app क्याम्पस तहमा पुगेको छ अर्थात् अबयसले Advanced शब्दहरू पनि देखाउनेछ, व्याख्या गर्नेछ, तस्वीर देखाउँदै शुद्ध उच्चारण पनि गरिदिनेछ । नेपाली अक्षरमा, व्याकरणमा तथा समग्रमा नेपाली भाषामा अतुलनीय योगदान दिँदै पुराना तथा नयाँ नेपाली पुस्तालाई भाषाको गरिमासँग निरन्तर जोड्न सफल वरिष्ठ व्याकरणकार, कोशकार तथा भाषाविद् समादरणीय श्री चूडामणि गौतमज्यूले यो हाम्रो "हाम्रो नेपाली-English Dictionary" app को नयाँ संस्करणका लागि ३० हजार बढी नेपाली शब्द तथा २२ हजार बढी अंग्रेजी शब्दहरू उपलब्ध गराउनुभएको छ । परापूर्वकालदेखि नेपाली भाषामा प्रयोग भएका शब्दहरूदेखि नयाँ पुस्ताबीच बोलीचाली तथा, चलनचल्तीका शब्दहरू पनि यसमा समेटिएका छन् । नेपाली सिक्नका लागि नेपाली भाषाका सरल र दैनिक बोलीसरल र दैनिक बोलीचालीमा प्रयोग हुने वाक्यहरू (उच्चारण र अंग्रेजी अर्थसहित) यसका मुख्य विशेषताहरू हुन् । नेपाली शब्द र त्यस शब्दको सरल व्याख्यासँगै अंग्रेजी अर्थहरू देश तथा विदेशमा रहनुहुने नेपाली–समाजका नयाँ, पुराना तथा भावी पुस्ताबीच जोगाइराख्नुका साथै प्रचार–प्रसार गर्ने उद्देश्यका साथ हाम्रो प्रविधिले श्री चूडामणि गौतमज्यूसँग शब्दका लागि सहकार्य गरेको हो । थप विशेषतायूक्तः असंख्य शब्दहरूः ३० हजार नेपाली तथा २२ हजार बढी अंग्रेजी शब्दहरू तस्वीरः शब्दसंग सम्बन्धित तस्वीरहरू सहित (इन्टरनेट आवश्यक) #2309 #2379ो #2337;#2366 #2330 #2381 #2330 #2313 #2351 #2367ोरज #2375 #2327 #2306 #2309 #2339;ःर्ी#2368;#2379;#2379;ो#2379;्ी#2368;#2379ो#2379ो#2379;#2352;#2379;#2352;#2379;#2379;#2352;्द #2348 #2358 #2368 #2354 #2366 #2346 #2375 #2366 #2341 #2340 #2381;#2368;#2352;््#2368;#2379ो्ो्ोर्#2381;्#2352;ो#2368्ो्ो#2379ो#2379;ो#2379;#2379&कसर #2368; बो्ने सोको अअन #2337;ियो उच्चा#2352;ण (発音) अफ #2381 #2354;इ #2366;नः 辞書प्रयोगगर् #2344;; शब #2381;दह #2352;रूख #2332;ो् #2344 #2311 #2344;््टरने #2381;टनचाहि&2344;&2344;&234;&234;&234;&234;&234;&234;&234;&2345; #2326;#2379ज् #2344;ेःसि #2332;नलै #2354;लन#2366 #2350नगए #2358 #2357 #2310 #2352;ननगएज् #2368 #2354 #2366 #2346 #2375 #2344 #2325 #2351;नगएनगएनअं #2327;्र #2375;ेजीशबब्#2342; खो&##2332;्न सकिने